रोहिंज्या फिर्ता पठाउने योजनाप्रति चिन्ता किनतस्वीर कपीराइटReuters

बांग्लादेशमा रोहिंज्या शरणार्थीहरूलाई सहयोग गर्दै आएका दर्जनौं सहायता निकायहरूले शरणार्थीलाई फिर्ता पठाउने म्यानमार र बांग्लादेशको योजनाप्रति चिन्ता व्यक्त गरेका छन्।

तिनीहरू भन्छन्- अर्को हप्ता म्यानमार फिर्ता पठाउन सुरू गरिने त्यस्तो योजनाबाट ती रोहिंज्याहरू त्रसित भएका छन्।

म्यानमारको सेनाले गरेको कारबाहीपछि सात लाखभन्दा बढ

Write comment (97 Comments)
केन्यामा प्लाष्टिकझोला बोके वा उत्पादन गरेमा जेल सजायकेन्यामा प्लाष्टिकझोला बोके वा उत्पादन गरेमा जेल सजाय

केन्यामा एकपटक मात्र प्रयोग गर्न सकिने प्लाष्टिकको झोला बोकेमा वा त्यसको उत्पादन गरेमा हजारौं डलर जरिवानाका साथै जेल सजाय समेत हुनसक्छ।

पुनर्प्रयोग गर्न नमिल्ने प्लाष्टिकको झोलाको प्रयोगमा सन् २०१७ देखि प्रतिबन्ध लगाइएको हो र त्यसयता हालसम्म ५०० जना पक्राउ परिसकेका छन्।

त्यस्तो प्रतिबन्ध प्रभावकारी भइरहेको छ वा त्यसबाट केन्यालीहरूलाई झन् समस्या पो

Write comment (91 Comments)
सयपत्रीमा अझै आयातकै भरImage caption फूलमा नेपाल लगभग आत्मनिर्भर भएपनि मालाका लागि सयपत्री फूल भने अझै भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन्।

पुष्पगुच्छा बनाइने र विशेषगरि सजावटमा प्रयोग गरिने खालका फूलमा नेपाल लगभग आत्मनिर्भर भएपनि मालाका लागि सयपत्री फूल भने अझै भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरू

Write comment (91 Comments)
फूल खेतीका सुखदुखफूल खेतीका सुखदुख

तिहारको भाइटिकामा दिदीबहिनी र दाजुभाइले एक अर्कालाई सप्तरङ्गी टीका र मखमली फूलका माला लगाइदिइ आशीर्वाद दिने चलन छ।

यसरी तिहारमा प्रयोग हुने फूल उत्पादनमा कैयौँ कृषकले दशकौँयता आफ्नो पसिना खर्चेका छन्।

त्यस्तै मध्येकी एक हुन् भक्तपुरस्थित गुण्डु गाउँकी एक फूल कृषक ६४ वर्षिया देवकुमारी नगरकोटी।

फूलखेतीले आफ्नो परिवारलाई नयाँ जीवन दिएको बताउने उनले यस

Write comment (98 Comments)
अमेरिका: शरण खोज्ने आप्रवासीविरुद्ध कडाइतस्वीर कपीराइटAFP

अमेरिकामा ट्रम्प प्रशासनले भनेको छ उसको दक्षिणी सीमाबाट देशभित्र पस्ने गैरकानुनी आप्रवासीहरू नयाँ नियम अनुसार शरणार्थी बन्न अयोग्य हुनेछन्।

होमल्याण्ड सेक्युरिटि डिपार्टमेन्टले घोषणा गरेको नियम बमोजिम प्रवेशमा राष्ट्रपतीय निर्देशानुसार लगाइएको निषेध उल्लंघन गर्नेलाई शरण मिल्ने छैन।

जारी गरिएको एक वक्तव्यमा राष्ट्रपतिले राष्ट्रिय स्

Write comment (97 Comments)
क्यालिफोर्निया: गोली प्रहारको घटनामा कम्तीमा १२ जनाको मृत्युतस्वीर कपीराइटEPA

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको प्रहरीले भनेको छ लस एन्जलिस् स्थित एउटा मदिरालय, बार, अगाडि भएको गोली प्रहारको घटनामा एकजना प्रहरीसहित कम्तिमा १२ जनाको ज्यान गएको छ।

स्थानीय समयअनुसार बुधबार रातीको ११:२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित "बोर्डरल्याण्ड बार एण्ड ग्रील" नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो।

कम

Write comment (99 Comments)