भारतमा पटका पड्काउने चलन कसरी पुग्योभारतमा पटका पड्काउने चलन कसरी पुग्यो

भारतमा दीपावली र अन्य अवसरमा पटका पड्काउने र आतिसबाजी गर्ने चलन छ। तर त्यसबाट वायुप्रदूषण हुन्छ।

चीनबाट सुरु भएको पटकाको चलन कसरी भारतसम्म पुग्यो

हेर्नुहोस् यो भिडिओ।

Write comment (95 Comments)
दीपावली: विद्युत् आपूर्ति गर्न थर्मल प्लान्ट ‘तयारी अवस्थामा&Image caption तिहारको तेस्रो साँझ दीपावली गरिँदा हलचोकबाट देखिएको काठमाण्डूको मनोरम दृश्य

बिजुलीको उच्च खपत हुने तिहारमा भैपरी आउने अवस्थाका लागि थर्मल प्लान्ट तयारी अवस्थामा राखिएको नेपाल विद्युत्‌ प्राधिकरणले जनाएको छ।

यद्यपि थर्मल प्लान्ट नै चलाउनुपर्ने अवस्था नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिस

Write comment (100 Comments)
डà¥-#129;रियन फलतस्वीर कपीराइटGetty Images

इन्डोनेशियामा यात्रुहरूले डुरियन फलको चर्को गन्ध आएको गुनासो गरेपछि एउटा विमानको उडान केही समयका लागि रोकिएको छ।

जाकार्ताबाट बेङ्कुलु उड्न लागेको श्रीविजया एअरको सो विमानमा कार्गो गरिएको दुई टन डुरियन फल थियो। डुरियनलाई संसारको सबैभन्दा गन्हाउने फल मानिन्छ।

विमानमा चढेका यात्रुहरूले फल हटाउन आग्रह गरेका थिए। केहीको त चालकदलक

Write comment (94 Comments)
जो अलपत्र गाईको उद्धार गर्दै हिँड्छन्जो अलपत्र गाईको उद्धार गर्दै हिँड्छन्

काभ्रेपलाञ्चोकका आरबी न्यौपानेले राजधानीका सडकमा अलपत्र छाडिने गाई तथा बाछाबाछीको उद्धार गर्दै आएका छन्।

त्यसरी उद्धार गरिएका गाई तथा बाछाबाछीलाई उनीसहितको टोलीले गौशाला लगायत क्षेत्रमा बनाइएका गोठमा राख्ने गरेको छ।

कतारमा दूध आपूर्तिका लागि विमानबाट गाई

जलवायु परिवर्तनमा गाई-भैँसी कसरी जिम्मेवार

गाई एवम्‌ बाछाबाछीको उद्धार तथा तिनीहरूको स्याहारसुसार

Write comment (92 Comments)
à¤-#154;à¥-#129;नावतस्वीर कपीराइटReuters

अमेरिकामा सम्पन्न संसदीय चुनावबाट डेमोक्र्याटिक पार्टीले तल्लो सदन प्रतिनिधिसभामा नियन्त्रण कायम गरेको छ।

त्यसलाई राष्ट्रपति डोनल्ड ट्रम्पका लागि एउटा झट्काको रूपमा हेरिँदैछ।

गत आठ वर्षमा पहिलो पटक तल्लो सदनमा नियन्त्रण कायम गर्दै डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिका मुद्दालाई रोक्न सक्ने अवस्था सिर्जना गरेको छ।

मङ्गलवारको संसदीय च

Write comment (92 Comments)
धानको मूल्य सरकारले तोक्ने, किसानले नपाउनेImage caption भण्डारण क्षमता राम्रो नभएकोले किसानको खेतबाटै सबै धान खरिद गर्न नसकिने अधिकारीहरू बताउँछन्।

सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य पाउन नसकेको किसानहरूले बताएका छन्।

न्यूनतम समर्थन मूल्य तोकेको सरकारले नै किसानको धान खरिद गर्ने व्यवस्था नगरेसम्म यो समस्या समाधान नहुने उनीहरूको भनाइ छ।

पर्याप्त भण्

Write comment (91 Comments)