सवारà¥-#128;

यात्रु तथा आफ्नै सुरक्षाका लागि जुत्ता लगाउनुपर्ने नियम भनिए पनि धेरै सवारी चालक सवारी चलाउँदा जुत्ता लगाउने गरेको देखिँदैनन्।

जुत्ताको सट्टा उनीहरूले चप्पल लगाएर सार्वजनिक सवारीसाधन चलाउने गरेका छन्।

चप्पल लगाएर सवारी चलाउँदा चप्पल चिप्लेर खुट्टाले चलाउने उपकरण समयमा चलाउन नसक्दा दुर्घटनाको जोखिम हुने ट्र

Write comment (93 Comments)
थममाया थापा र बबिता बस्नेतसँगथममाया थापा र बबिता बस्नेतसँग

#मीटू अर्थात् 'यौन दुर्व्यवहारको शिकार म पनि' भन्ने अभियान विश्वभरि चलिरहँदा नेपालमा भने आफूमाथिको दुर्व्यवहारबारे महिलाहरू खुलेर किन बोल्न नसकेका होलान्

महिलामन्त्री थममाया थापा र पत्रकार बबिता बस्नेतसँगको एउटा छलफल।

Write comment (90 Comments)
बदनामी र जरिवानापछि खेलाडी छनोटमा कडाइबदनामी र जरिवानापछि खेलाडी छनोटमा कडाइ

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बढी उमेरका खेलाडीलाई खेल्न लगाउँदा नेपालका कतिपय खेल संघले जरिवाना तिर्नुका साथै बदनामी समेत खेप्नु परेपछि खेलाडी छनोटमा अहिले कडाइ गर्न थालिएको अधिकारीहरूले बताएका छन्।

खेल संघहरूले उमेर पत्ता लगाउन एमआरआई जस्ता परीक्षणको सहारा लिन थालेको बताइएको छ।

राष्ट्रियस्तरका प्रतियोगितामा भने त्यस्ता समस्या सुल्झाउन ध्यान नदिइए

Write comment (97 Comments)
औलो रोग पत्ता लगाउन कुकुरऔलो रोग पत्ता लगाउन कुकुर

के कुकुरले सुँघेरै औलो रोग भएका मानिस चिन्न सक्छन्

यूके र गाम्बियामा गरिएको एउटा अनुसन्धानले औलोका परजीवीले मान्छेको शरीरमा उत्पादन गर्ने यौगिकको गन्ध पत्ता लगाउन सक्ने क्षमता कुकुरमा भएको सङ्केत गरेको छ।

हेर्नुहोस् यो भिडिओ।

Write comment (96 Comments)
चीनमा चिनिँदै नेपालीचीनमा चिनिँदै नेपाली
चीनमा चिनिँदै नेपाली - BBC News नेपाली

Write comment (93 Comments)
बिहे गर्न शाही उपाधि परित्यागबिहे गर्न शाही उपाधि परित्याग

जापानी राजपरिवारकी एक सदस्यले आफ्ना प्रेमीसँग विवाह गर्न 'राजकुमारी'को उपाधि परित्याग गरेकी छन्।

जापानमा राजपरिवारका महिला सदस्यले सर्वसाधारणसँग विवाह गर्दा आफ्नो उपाधि त्याग्नुपर्ने चलन छ।

आयाको सम्राट अकिहितोकी भतिजी हुन्।

Write comment (98 Comments)