लेखनाथ पौडेल र केदारनाथ उप्रेतीसँगलेखनाथ पौडेल र केदारनाथ उप्रेतीसँग

सरकारले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणितलाई इच्छाधीन विषय बनाउने र जीवन उपयोगी भनिएका विषयहरू थप्ने व्यवस्था गरेको छ।

'विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७५'मा गरिएको उक्त व्यवस्थापछि पहिले पाँचवटा विषय पढिरहेका कक्षा ११ र १२ का विद्यार्थीले अब सातवटा विषय अध्ययन गर्नुपर्नेछ।

उक्त निर्णयका पक्ष र विपक्षमा बहसहरू भइरहेका छन्। सरका

Write comment (91 Comments)
क्रिकेट लिग प्रतियोगिताका फाइदा केक्रिकेट लिग प्रतियोगिताका फाइदा के

विश्व क्रिकेटका अगुवा देशमा समेत महत्त्वपूर्ण मानिने व्यावसायिक लिग प्रतियोगिता नेपालमा पनि फस्टाउन थालेपछि त्यसले खेलको स्तरसँगै खेलाडीलाई आर्थिक रूपले आत्मनिर्भर बनाउन सघाउने विज्ञहरूले बताएका छन्।

लिग प्रतियोगिता गर्नका निम्ति क्रिकेट पूर्वाधारको विकास हुने र युवा खेलाडीले समेत अवसर पाउने हुनाले क्रिकेटमा नेपालको अग्रसरतामा थप बल पुग्ने उनीहरू ठ

Write comment (100 Comments)
जडीबुटीबाट आत्मनिर्भर बन्दै जुम्लाका महिलाजडीबुटीबाट आत्मनिर्भर बन्दै जुम्लाका महिला

घरायसी काम सकेर जुम्लाका महिलाहरू जडीबुटी सङ्कलन गरी त्यसको विक्रीबाट आत्मनिर्भर बन्न थालेको बताउँछन्।

घर नजिकैको वनमा र पाटन क्षेत्रमा पाइने जडीबुटी सङ्कलन गरेर विक्री गर्ने गरेका उनीहरूले त्यसबाट घरायसी खर्चका साथै छोराछोरीको पढाइ खर्च जुटाउन सहज भएको बताउँछन्।

सिङ्गो गाउँ तरकारी खेतीबाट आत्मनिर्भर

कर्णाली क्षेत्रमा पाइने यार्सा गुम्बा, जटामसी, ख

Write comment (97 Comments)
डाक्टर सरिता श्रेष्ठसँगडाक्टर सरिता श्रेष्ठसँग

दशैँको बेला मानिसहरूले जथाभावी खानपान गर्ने गर्छन्।

तर यतिबेला आहारमा सोचविचार पुर्‍याउनु महत्त्वपूर्ण हुने आयुर्वेदकि डाक्टर सरिता श्रेष्ठले बताएकी छन्।

उनी भन्छिन्, - "ठिक मात्रामा खाए राम्रै हुन्छ।"

सुनौँ उनीसँगको कुराकानी।

Write comment (90 Comments)
दुर्गा सुवेदी र शरू जोशी श्रेष्ठसँग कुराकानीदुर्गा सुवेदी र शरू जोशी श्रेष्ठसँग कुराकानी

चाडबाडका बेला महिलाका काँधमा आइपर्ने घरदेखि कार्यालयसम्मको जिम्मेवारीबारे एक छलफल।

Write comment (93 Comments)
केरा खेतीबाट मनग्गे आम्दानीकेरा खेतीबाट मनग्गे आम्दानी

कैलालीका किसानहरूले केरा खेतीबाट अहिले मनग्गे आम्दानी गरिरहेका छन्।

त्यहाँ उत्पादित केराले सुदूरपश्चिममको माग पनि पूरा गरेको किसानहरू बताउँछन्। केरा खेती गर्ने किसानसँगै अरूले पनि रोजगारी पाएका छन्।

सन्तान भन्दा प्यारो स्याउ

Write comment (95 Comments)