करातेः खेलाडी छनोट विवादमाकरातेः खेलाडी छनोट विवादमा

स्पेनमा आगामी महिना हुने करातेको विश्व च्याम्पियनशिपमा खेलाडी छनोट नगरी नयाँ खेलाडीको नाम पठाएको भन्दै खेलाडी र प्रशिक्षकले विरोध जनाएका छन्।

यसमा चासो देखाउँदै खेलकुदमन्त्रीले पनि नियम विपरीत काम भए कारबाही गरिने बताएका छन्।

कराते खेलाडीको पलायन

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा खेलाडी छनोटलाई लिएर पटक-पटक विवाद हुने गरेका छन्।

निरञ्जन

Write comment (92 Comments)
मसँग सम्बन्ध हुनेबित्तिकै विवादित यो महारोग हो: प्रचण्डमसँग सम्बन्ध हुनेबित्तिकै विवादित यो महारोग हो: प्रचण्ड

संविधानसभाको काम छैन भनेर छोडेर हिँडेकाहरूसँग आफ्नो तुलना नगर्न आग्रह गर्दै पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भन्छन्, "हामीले जनयुद्धलाई शान्तिप्रक्रियामार्फत् राजनीतिक रूपान्तरण गरेका हौँ।"

बीबीसी नेपालीसँगको एक विशेष अन्तर्वार्तामा 'नेत्रविक्रम चन्दहरूले केपी शर्मा ओलीभन्दा प्रचण्ड बढी क

Write comment (95 Comments)
निजी स्मृति प्रतिष्ठानको उदाहरणीय कामनिजी स्मृति प्रतिष्ठानको उदाहरणीय काम
निजी स्मृति प्रतिष्ठानको उदाहरणीय काम - BBC News नेपाली

Write comment (91 Comments)
भलिबल: नेपाली क्लबबाट विदेशी खेलाडीले खेल्दा के फाइदाभलिबल: नेपाली क्लबबाट विदेशी खेलाडीले खेल्दा के फाइदा

नेपालका विभिन्न क्लबबाट विदेशी खेलाडीहरू खेल्ने प्रचलन फुटबलमा मात्र सीमित रहेकोमा अहिले महिला भलिबलमा समेत विदेशी खेलाडीको प्रवेश बढ्दो छ।

क्लबहरूले भारत र अमेरिकाबाट व्यावसायिक खेलाडी ल्याएर खेलाउन थालेपछि ‘नेपाली भलिबलको स्तर उकासिने र व्यावसायिक स्वरूप पाउन टेवा पुग्ने’ अधिकारीहरूको विश्वास छ।

राष्ट्रिय खेल भलिबलले ल्याएको तरंग

नेपालमा जन्मेर भार

Write comment (96 Comments)

सत्र सय महिला आत्मरक्षा सीप सिक्दै

कञ्चनपुरमा एक किशोरीको बलात्कारपछि भएको हत्याका कारण त्रास देखा परेको सुदुरपश्चिम प्रदेशमा महिलालाई आत्मरक्षाको कला सिकाउन सात दिने शिविर शुरू भएको छ।

धनगढीमा आयोजित उक्त शिविरमा १७ सय किशोरी, युवती र महिला सहभागी छन्।

आयोजक राष्ट्रिय गोजुरियो कराते डो संघले देशभरिका १० हजारभन्दा बढी महिलालाई प्रशिक्षित गर्

Write comment (96 Comments)
चारबुँदे सहमति भएको थाहा छैन: ईश्वर पोखरेलचारबुँदे सहमति भएको थाहा छैन: ईश्वर पोखरेल

उपप्रधानमन्त्री एवम् नेकपाका नेता ईश्वर पोखरेलले आफ्नो पार्टीका एकजना अध्यक्ष प्रचण्डलाई अढाइ वर्षपछि सत्ता हस्तान्तरण गर्ने गरी लिखित सहमति भएको आफूलाई थाहा नभएको बताएका छन्।

केपी ओलीको नेतृत्वको सरकारलाई पाँच वर्षको जनादेश प्राप्त भएको बताउँदै बीबीसीसँगको कुराकानीमा उनले त्यो खण्डित हुने गरी कुनै सहमति नभएको दाबी समेत गरे।

हालै भारतीय सञ्चार माध्यय

Write comment (91 Comments)